Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

प्रसूति अस्पतालको अध्यक्षमा डा.पाण्डे नियुक्त

प्रसूति अस्पतालको अध्यक्षमा डा.पाण्डे नियुक्त

  • काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली विकास समितिको अध्यक्षमा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.सरोजा कार्की पाण्डे नियुक्त भएकी छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै डा.पाण्डेलाई अध्यक्षको जिम्मेवारी दिएका हुन् ।

    यसअघि डा.पाण्डेले १५ वर्ष वरिष्ठ कन्सल्ट्याण्टका रूपमा सेवा गरेकी थिइन । धनुषाकी डा.पाण्डेले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट स्त्री रोग विशेषज्ञमा एमडी गरेकी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij