Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । झापामा पहिलो चरणमा १० हजार जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने लक्ष्य राखिएको छ। झापामा बुधबारदेखि कोरोनाविरुद्धको लगाउन सुरु गरिने भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ। कार्यालय झापाले २७ हजार जनालाई पहिलो चरणमा खोप लगाउनुपर्ने बताए पनि पहिलो चरणमा १० हजार जनालाई खोप दिइनेछ।
झापाको मेची अस्पताल भद्रपुर तथा नगर अस्पतालहरूबाट कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने चौंलागाईंले बताए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij