Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

कुमारी बैंक र अप्टिक आइजबीच छुट सम्झौता

कुमारी बैंक र अप्टिक आइजबीच छुट सम्झौता

  • काठमाडौं । कुमारी बैंक लिमिटेड र अप्टिक आइज चाबहिलबीच छुट प्रदान गर्ने सम्झौता भएको छ । कुमारी बैंक र अप्टिक आइज चाबहिलबीच बैंकका ग्राहकलाई अप्टिक आइजबाट दिइने सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

    images
    images
    images

    यस सम्झौता बमोजिम फ्रेम र सनग्लासहरुमा १५ प्रतिशत, आँखा जाँचको ओपीडी टिकटमा १० प्रतिशत, ब्रान्डेड फ्रेममा प्रतिशत, ब्रान्डेड लेन्स, कन्ट्याक्ट लेन्स, पे्रस्क्रिप्शन लेन्स, प्रोग्रेसिभ लेन्स, कन्ट्याक्ट लेन्स सोलुसनमा ५ प्रतिशत छुट र चस्माको सामान्य मर्मत तथा परामर्श नि:शुल्क गरिने छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij