
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । पशुपति बृद्धाआश्रम अगाडि सतलमा एक पुरुष मृत भेटिएका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-८ पशुपति बृद्धाआश्रम अगाडि सतलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij