Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

  • काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूहको १ लाख १३ हजार २३८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

    images
    images
    images

    यो सेयर हाल बैंकका विद्यमान संस्थापकले मात्रै खरिद गर्न सक्नेछन् ।

    सेयर किन्न इच्छुक संस्थापकले आफूले किन्न चाहेको सेयर र सोको मूल्य समेत खुलाई काठमाडौंको लाजिम्पाटस्थित बैंकको सेयर शाखामा ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । तोकिएको ३५ दिनभित्र संस्थापकबाट आवेदन प्राप्त नभएको खण्डमा भने सर्वसाधारणले किन्न पाउने गरी पुनः बिक्रीमा ल्याउने बैंकले बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij