Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

सेयर बजारमा दोहोरो अङ्कको गिरावट

सेयर बजारमा दोहोरो अङ्कको गिरावट

  • काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक १० दशमलव ४१ अङ्कले घटेर २६४३ दशमलव ९३ को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    आइतबार ३१८ कम्पनीका ९४ हजार ८१३ पटकको कारोबारमा १ करोड ५७ लाख २० हजार ३६७ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ९ अर्ब १२ करोड ८६ लाख ७३ हजार ५१४ रुपैयाँ रहेको छ ।

    ११६ कम्पनीका सेयर मूल्य बढ्दा १२१ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ । आज सप्तकोशी विकास बैङ्कमा लगानीकर्ता झुम्मिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij