
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौँ । एनआइसी एसिया बैंकको थापागाउँस्थित एटीएममा गएराति चोरीको प्रयास भएको छ ।
मंगलबार राति करिब ११ बजे एटीएम फुटाएर चोरीको प्रयास गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ ।
वृत्तले भनेको छ,थापागाउँस्थित रहेको एनआइसी एसिया बैंकको एटीएम फुटाएर चोरीको प्रयास भएको थियो तर समयमा जानकारी पाएको हुनाले सफल हुन सकेन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij