Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

सेयर बजारमा पाँच अङ्कको वृद्धि

सेयर बजारमा पाँच अङ्कको वृद्धि

  • काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा पाँच अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक ५ दशमलव ०८ अङ्कले बढेर २६१३ दशमलव ०८ को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    मंगलबार ३११ कम्पनीका ६९ हजार ८४० पटकको कारोबारमा १ करोड १६ लाख २६ हजार २० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ६ अर्ब १९ करोड १ लाख ४१ हजार ८९१ रुपैयाँ रहेको छ ।

    १०६ कम्पनीको सेयर मूल्य बढ्दा १२९ कम्पनीको घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये पाँच उपसमूह घट्दा अन्यमा हरियाली छाएको छ । आज सीइडीबी होल्डिङ्स लिमिटेडमा लगानीकर्ता झुम्मिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij