Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

अझै पाँच दिन प्रहरी हिरासतमै आशिका तामाङ

अझै पाँच दिन प्रहरी हिरासतमै आशिका तामाङ

  • काठमाडौं । माघ २ गते स्वयम्भुबाट पक्राउ परेकी आशिका तामाङ थपपाँच दिन प्रहरी हिरासतमा रहने भएकी छिन् ।

    images
    images
    images

    आफुलाई सामािजक अभियान्ता बताउँदै आएकी तामाङलाई पशुपति क्षेत्र विकास कोषका कर्मचारी र महिला प्रहरीमाथि दुव्यवहार गरेको आरोपमा प्रहरीले हिरासतमा लिएको हो ।
    तामाङको माघ ७ गते सोमवार नै पहिलोपटकको म्याद सकिएको र उनलाई सोमवारनै दोस्रोपटक म्याद थपका लागि प्रहरीले जिल्ला प्रशासन कार्यालयमा पेस गरेको थियो ।

    माघ ७ गते नै प्रहरीलाई अदालतले आशिकालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान म्याद दिएको हो । यदि तामाङ माथि लागेको अभद्र व्यवहारको आरोप प्रमाणित भएमा आशिकाले १० हजार रुपैंया जरिवाना अथवा एक वर्ष कैद सजाय भोग्न पर्ने हुन्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij