
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा मुद्दामा अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई ५० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलले एकल इजलासले सो आदेश दिएको हो । थुनछेक बहस सकिएपछि सोमबार अदालतले आदेश दिएको हो ।
यसअघि रास्वपा सभापति रवि लामिछानेलाई पनि यही मुद्दामा ६० लाख धरौटीमा अदालतले छाड्न आदेश दिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij