Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

उपत्यकाबाट जुवातास खेलेको आरोपमा १३ जना पक्राउ

उपत्यकाबाट जुवातास खेलेको आरोपमा १३ जना पक्राउ

  • काठमाडौं । काठमाडौं उपत्यका बाट प्रहरीले जुवातास खेलेको आरोपमा १३ जनालाई पक्राउ गरेको छ ।

    images
    images
    images

    प्रहरीले बुढानीलकण्ठ नगरपालिका-८ भंगाल बस्ने मिलन शाहको टहरामा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ । त्यस्तै प्रहरीले भक्तपुरबाट ६ जनालाई पक्राउ गरेको छ ।

    भक्तपुर नगरपालिका-१ चुनदेबीस्थित नरबहादुर खड्काको आरबिके सप्लायर्समा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij