Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

किशोरी बलात्कार, ५२ वर्षीय पुरूष पक्राउ

किशोरी बलात्कार, ५२ वर्षीय पुरूष पक्राउ

  • काठमाडौं । प्रहरीले किशोरी बलात्कार आरोपमा झापाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–६, थुम्वेदिन घर भएका ५२ वर्षीय कुमार राई छन् ।

    images
    images
    images

    १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा शनिबार साँझ पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । राईले हल्दिबारी गाउँपालिका–४ स्थित मेची पोल्ट्री फार्मको कोठाभित्र किशोरीको बलात्कार गरिएको उजुरीपछि प्रहरीले पक्राउ गरेको हो ।

    उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij