Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

सुपर मादी हाइड्रोपावरको बोनस सेयर नेप्सेमा सूचीकृत

सुपर मादी हाइड्रोपावरको बोनस सेयर नेप्सेमा सूचीकृत

  • काठमाडौं । सुपर मादी हाइड्रोपावर कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

    images
    images
    images

    नेप्सेमा बिहीबार कम्पनीको १० लाख ५० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

    सोही बापतको सेयर सूचीकृत गराएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij