
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । आशिका तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।
प्रहरीले तामाङलाई अभद्र व्यवहारको आरोपमा बुधबार दिउँसो पक्राउ गरेको थियो ।
प्रहरी वृत्त गौशालाका अनुसार तामाङविरुद्ध थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij