
Apr 02 2025 | २०८१, चैत २० गते
‘प्रधानमन्त्रीको अभिमानः सबैलाई अपमान’ शीर्षकमा समाचार आजको नयाँ पत्रिकाले छापेको छ । समाचारमा भनिएको छ– पूर्वप्रधानन्यायाधीशलाई अज्ञासु, अधिवक्तालाई दुर्मुखा, वरिष्ठ अधिवक्तालाई तमासा देखाउने बाजे, बुद्धीजीवीलाई झुण्ड, मन्त्रिपरिषद्का पूर्वसहकर्मीलाई बैगुनी केटो, पार्टीका नेताहरुलाई हुल्ल्डबाज भन्ने प्रधानमन्त्रीले पत्रकारलाई तर्क जान्छ भनेका छन् ।
पत्रकारलाई सम्मान र संस्कारको पाठ पढाउने प्रधानमन्त्रीले आफूसँग असहमतको विषयमा टिप्पणी गर्दा भर्यादाका सारा सीमा नाघ्दै आएको टिप्पणी पत्रिकाले गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij