Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधानमन्त्री र महामन्त्री विरुद्ध पोखरामा रवि समर्थकको नाराबाजी

प्रधानमन्त्री र महामन्त्री विरुद्ध पोखरामा रवि समर्थकको नाराबाजी

  • काठमाडौं ।  रास्वपा सभापति रवि लामिछानेका समर्थकले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस महामन्त्री गगनकुमार थापाविरुद्ध पोखरामा नाराबाजी गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    रवि लामिछानेलाई सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा प्रतिवादी बनाइएकोमा मंगलबार उनी पक्षका कानुन व्यवसायीले बहस सकेका छ्न् ।

    AGNI GROUP

    बहस सकेर कास्की प्रहरीको हिरासतमा लामिछानेलाई फर्काउने क्रममा उनका समर्थकले नाराबाजी गरेका हुन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट