
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं : एकैदिन सुनको भाउ तोलामा २ हजार रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला १ लाख ५३ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ५१ हजार ५ सय रुपैयाँ थियो ।
चाँदीको भाउ २० रुपैयाँ बढेको छ । अघिल्लो दिन १७९० रुपैयाँ रहेको चाँदी यस दिन १८१० रुपैयाँ पुगेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij