Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

काठमाडौंमा चारजना जना जुवाडे पक्राउ

काठमाडौंमा चारजना जना जुवाडे पक्राउ

  • काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन् ।

    images
    images
    images

    काठमाडौं महानगरपालिका-१८ रक्तकाली बस्ने गोपाल श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठसमेत ४ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७४ हजार २ सय रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij