
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सविरुद्ध पोखरा एभेन्जर्सले १० ओभरमा ६७ रन बनाएको छ ।
सुदूरपश्चिमले १० ओभरमा पोखराले ४ विकेटको क्षतिमा ६७ रन बनाएको हो ।
सुदूरपश्चिमका लाथि ३ वटै विकेट स्कट कुग्गेलिजनले लिए । उनले एकै ओभरमा २ विकेट लिए ।
उनले ३.१ ओभरमा पोखराका दिनेश खरेललाई १५ रनमा र ३.४ ओभरमा कुशल भूर्तेललाई शून्यमा आउट गरे ।
यस्तै, उनले ५.५ ओभरमा दिलिप नाथलाई १ रनमा आउट गरे । ७.४ ओभरमा सुदूरपश्चिमका सैब जैबले एन्ड्रिज गौसलाई ३६ रनमा आउट गरे ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमलेले दिएको १५४ रनको लक्ष्यमा पोखराले जवाफी ब्याटिङ गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij