Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

सुदूरपश्चिम रोयल्सले ९.४ ओभरमा बनायो ७० रन

सुदूरपश्चिम रोयल्सले ९.४ ओभरमा बनायो ७० रन

  • काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सले ९.४ ओभरमा ७० रन बनाएको छ ।

    images
    images
    images

    सुदूरपश्चिमले ९.४ ओभरमा ४ विकेटको क्षतिमा ७० रन बनाएको हो ।

    ९.३ ओभरमा हर्मित सिंह १३ रनमा आउट भए । उनलाई पोखराका माइकल लिस्कले आउट गरे ।

    सुदूरपश्चिमका रनमा आउट भएका हुन् । उनलाई पोखराका ले आउट गरे ।

    ६.२ ओभरमा विनोद भण्डारीलाई पोखराका कप्तान कुशल भूर्तेलले १४ रनमा आउट गरेका हुन् । यसअघि, सुदूरपश्चिमले लागि पहिलो ६ ओभरमा १ विकेटको क्षतिमा ५० रन बनायो ।

    १.५ ओभरमा सुदूरपश्चिमका सैफ जैब ९ रनमा आउट भएका हुन् । उनलाई पोखराका रेमन रेफरले आउट गरे ।

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले बलिङ रोजेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij