Logo

Apr 14 2025 | २०८२, वैशाख १ गते

Apr 14 2025 | २०८२, वैशाख १ गते

विराटनगरले जित्यो टस

विराटनगरले जित्यो टस

  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो खेलमा चितवन राइनोज र विराटनगर किंग्सबीच खेल हुँदैछ ।

    images
    images
    images

    त्रिवि क्रिकेट मैदानमा हुने खेलमा विराटनगरले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ ।

    जारी एनपिएलमा पाँच खेल खेलेको चितवनले तीन खेलमा जित निकाल्दै अंक तालिकाको चौथो स्थानमा रहेको छ । यस्तै समान पाँच खेल खेलेको विराटनगर भने एक जितका साथ तालिकाको पुछारमा रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij