Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

ललित राजवंशी बने ‘प्लेयर अफ द म्याच’

ललित राजवंशी बने ‘प्लेयर अफ द म्याच’

  • काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा काठमान्डु गुर्खाजविरुद्ध जनकपुरका ललित राजवंशी ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् ।

    images
    images
    images

    बिहीबार भएको खेलमा काठमान्डुलाई ५ रन पराजित गर्न ८ रन खर्चेर ३ विकेट लिएका ललितले ‘प्लेयर अफ द म्याच’ अवार्ड प्राप्त गरेका हुन् । उनले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

    जनकपुरका मोहम्मद मोहसिनले ‘सुपर फोर’ को अवार्ड जिते । जसमा २५ हजार रुपैयाँको पुरस्कारसहित ५ हजार रुपैयाँको एनसेल रिचार्ज भौचर पनि प्राप्त गरेका छन् ।

    जनकपुरका आसिफ शेख ‘ममेन्ट अफ द म्याच’ अवार्ड जिते । उनले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij