Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

माओवादीको स्थायी कमिटी बैठक स्थगित

माओवादीको स्थायी कमिटी बैठक स्थगित

  • काठमाडौं । आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेगरी बोलाइएको बैठक स्थगित भएको हो ।

    images
    images
    images

    पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यवस्तको कारणले बैठक स्थगित भएको जनाइएको छ । बैठक भोलि बिहान पेरिसडाँडामा बस्ने तयारी छ ।

    बैठकमा पुष २ गते बस्ने केन्द्रीय कमिटीको बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनको समीक्षा, पछिल्ला समसामयिक राजनीतिक घटनाक्रबारे बैठकमा छलफल हुने सचिव दिनानाथ शर्माले बताए ।

    केन्द्रीय कमिटी बैठकले विधान संशोधन, नेताहरूको कार्यविभाजन गर्ने तयारी छ । माओवादीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टी उपाध्यक्ष बनाउने निर्णय पनि गर्ने तयारी गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij