Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

सुदूरपश्चिमको सानदार सुरुवात

सुदूरपश्चिमको सानदार सुरुवात

  • काठमाडौं । एनपीएलमा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सको ब्याटिङ सङ्कटमा परेको छ । ४ ओभर नसकिँदै ५ ब्याटर आउट भएपछि जनकपुर धर्मराएको हो ।

    images
    images
    images

    ३.६ ओभरमा शुभ कंसाकार शूल्यमा आउट भए ३.३ओभरमा लाहिरु मिलान्था ७ रनमा आउट भए ।

    त्यसअघि २.४ ओभरमा आसिफ शेख ४ रन र छैटौँ बलमा हर्ष थाकेर ५ रन बनाएर रनआउट भएका हुन् । उनीहरुलाई सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले आउट गरेका हुन् ।

    यसअघि जनकपुरका कप्तान अनिल साहले शून्यमा आउट भएका थिए । उनलाई सैफ जैबले आउट गरे ।

    सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्यमा जनकपुरले जवाफी ब्याटिङ गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij