Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

सेयर बजार ६ अंकले घट्यो, कारोबार रकम ४ अर्ब मात्रै

सेयर बजार ६ अंकले घट्यो, कारोबार रकम ४ अर्ब मात्रै

  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार सामान्य अंकको गिरावट भएको छ । आज नेप्से ६.३२ अंकले घटेर २ हजार ६ सय ६९ दशमलव ८२ विन्दुमा बन्द भएको हो ।

    images
    images
    images

    नेप्सेका अनुसार आज ४ अर्ब ४१ करोड ३३ लाख २० हजारको कारोबार भएको छ । आजको कारोबारमा ८५ कम्पनीको शेयरमूल्य बढ्दा १४८ को घट्यो । १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

    एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयरमूल्य ९.९० प्रतिशतले घटेको छ । आज यस कम्पनीको नै सर्वाधिक कारोबार भएको नेप्सेले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij