Logo

Apr 15 2025 | २०८२, वैशाख २ गते

Apr 15 2025 | २०८२, वैशाख २ गते

कर्णालीको सुस्त सुरुवात, पावर प्लेमा दुई ब्याटर आउट

कर्णालीको सुस्त सुरुवात, पावर प्लेमा दुई ब्याटर आउट

  • काठमाडौं । एनपीएलमा पोखरा एभेन्जर्सविरुद्ध कर्णाली याक्सले पावर प्लेमा सुस्त सुरुवात गरेको छ । कर्णालीले पहिलो ६ ओभरमा २ विकेटको क्षतिमा २७ रन बनाएको हो ।

    images
    images
    images

    पहिलो ओभरको तेस्रो बलमा ओपनर देव खनाल शून्य रनमा आउट भए । उनलाई विपिन खत्रीले आउट गरेका हुन् ।

    बाबर हायात ७ रनमा आउट भए । उनलाई सागर ढकालले आउट गरे ।

    पोखराले दिएको १०४ रनको लक्ष्यमा कर्णाली याक्सले जवाफी ब्याटिङ गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij