Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

प्रचण्डले प्यालेस्टिनीको पक्षमा गरे हस्ताक्षर

प्रचण्डले प्यालेस्टिनीको पक्षमा गरे हस्ताक्षर

  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्यालेस्टिनीको पक्षमा हस्ताक्षर गरेका छन् ।

    images
    images
    images

    सोमबार शान्तिबाटिकामा आयोजित प्यालेस्टिनीमाथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियानमा उनले हस्ताक्षर गरेका हुन् ।

    पार्टीका अन्य नेता तथा कार्यकर्ताले पनि अभियानमा हस्ताक्षर गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij