Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

कांग्रेसले गर्यो उमेश श्रेष्ठलाई कोषाध्यक्ष बनाउने प्रस्ताव अनुमोदन

कांग्रेसले गर्यो उमेश श्रेष्ठलाई कोषाध्यक्ष बनाउने प्रस्ताव अनुमोदन

  • काठमाडौं । नेपाली कांग्रेसले पार्टीको उमेश श्रेष्ठलाई कोषाध्यक्ष बनाउने सभापति शेरबहादुर देउवाको प्रस्ताव अनुमोदन गरेको छ ।

    images
    images
    images

    पार्टीको कार्यसम्पादन समितिको बैठकले सभापति देउवाको प्रस्ताव अनुमोदन गरेको प्रवक्ता डा.प्रकाशशरण महतले बताए ।

    पूर्वस्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका श्रेष्ठलाई देउवाले यसअघि नै रिक्त कोषाध्यक्षमा मनोनीत गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij