Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

रिक्त रहेको गण्डकीको सांसदमा थापालाई पठाउने कांग्रेसको निर्णय

रिक्त रहेको गण्डकीको सांसदमा थापालाई पठाउने कांग्रेसको निर्णय

  • काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेशमा रिक्त सांसद पदमा स्याङ्जाकी सुनिता थापालाई पठाउने निर्णय गरेको छ ।

    images
    images
    images

    सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले समानुपातिकको बन्द सूचीमा रहेकी थापालाई सांसद बनाउने निर्णय गरेको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।

    सांसद विमला गौचनको मृत्यु भएकोले उक्त पद रिक्त थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij