Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

रवि लामिछानेलाई पर्सा लैजान पोखरा एअरपोर्ट पुर्‍याइयो

रवि लामिछानेलाई पर्सा लैजान पोखरा एअरपोर्ट पुर्‍याइयो

  • काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई पोखरा विमानस्थल पुर्याइएको छ ।

    images
    images
    images

    सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा अनुसन्धान गर्ने प्रयोजनका लागि पर्सा लैजान उनलाई प्रहरीले विमानस्थल लगेको हो ।

    गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशीलाई कास्कीको पोखराबाट पर्सा लगिसकिएको छ ।

    लामिछानेलाई काठमाडौं ल्याएर सिमरा हुँदै पर्सा लैजाने तयारी रहेको प्रहरी स्रोतले बताएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij