
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिलो विकेट गुमाएको छ ।
सुदूरपश्चिमका सैफ जैब १८ रनमा आउट भएका हुन् । उनलाई चितवन राइनोजका रिजन ढकालले आउट गरेका हुन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा चितवनले दिएको १६५ रनको लक्ष्यमा सुदूरपश्चिमले जवाफी ब्याटिङ गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij