Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन पुन: स्थगित

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन पुन: स्थगित

  • काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन पुन: स्थगित भएको छ ।

    images
    images
    images

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आज बिहान बसेको पदाधिकारी बैठक २३ र २४ का लागि तय भएको सम्मेलन अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

    यसअघि असोज १०–१५ सम्म गर्ने भन्दै सम्मेलनको मिति तय भएको थियो । तर, उमेर हद विवादले मंसिर २३ र २४ गते तोकिए पनि आज बसेको बैठकले अनिश्चित कालका लागि स्थगित गरिदिएको छ ।

    निर्वाचन आयोगले सम्मेलनका प्रतिनिधिको छानविन गरिसकेपछि मात्रै अर्को मिति तोक्ने निर्णय भएको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij