
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । भोलि बिहान साढे ८ बजे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बस्नेगरी बैठक आह्वान गरिएको हो ।
बैठकमा पार्टी निकट अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलनबारे छलफल हुने बताइएको छ ।
अखिलको गत १९ गते स्थागित राष्ट्रिय सम्मेलन २३ र २४ मंसिरमा हुने बताइए पनि त्यसको पूर्ण तयारी नभएको नेताहरूले बताएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij