Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

नेप्से परिसूचक २४ दशमलव ९७ अंकले घट्यो

नेप्से परिसूचक २४ दशमलव ९७ अंकले घट्यो

  • काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २४ दशमलव ९७ अंकले घटेर २७५० दशमलव ८७ को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    बुधबार ३२० कम्पनीका ९६ हजार ६ सय ७७ पटकको कारोबारमा २ करोड ३ लाख ३२ हजार ६६ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ९ अर्ब १३ करोड २४ लाख ६८ हजार ९०६ रुपैयाँ रहेको छ ।

    १०४ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये माइक्रोफाइनान्स, हाइड्रोपावर र निर्माण कम्पनीहरू बढेको छ भने बाँकी राताम्मे छन् । आज जोशी हाइड्रोपावरमा लगानीकर्ता झुम्मिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij