Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

काठमाडौं गुर्खाजले गुमायो दोस्रो विकेट

काठमाडौं गुर्खाजले गुमायो दोस्रो विकेट

  • काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सविरुद्ध काठमाडौं गुर्खाजले दोस्रो विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा काठमाडौंका स्टीफन एस्किनाजी ३ रनमा आउट भएका हुन् ।

    images
    images
    images

    उनलाई कर्णालीका नन्दन यादवले आउट गरेका हुन् । यसअघि ओपनर शंकर राना ६ रनमा आउट भएका थिए ।

    कर्णालीले दिएको १५० रनको लक्ष्यमा काठमाडौंले जवाफी ब्याटिङ गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij