
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सले दोस्रो विकेट गुमाएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा जनकपुरका लाहिरु मिलान्था २४ रनमा आउट भएका हुन् ।
उनलाई कर्णालीका जिशान मक्सुदले आउट गरेका हुन् । यसअघि ओपनर आसिफ शेख ३६ रनमा आउट भए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij