Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

विराटनगर किंग्सका निकोलस किर्टन नेपाल आइपुगे

विराटनगर किंग्सका निकोलस किर्टन नेपाल आइपुगे

  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली विराटनगर किंग्सका निकोलस किर्टन नेपाल आइपुगेका छन् । बिहीबार विराटनगर किंग्सले किर्टन नेपाल आइपुगेको जानकारी दिएको छ । विराटनगरले दोस्रो विदेशी खेलाडीका रूपमा २६ वर्षीय अलराउण्डर किर्तनलाई अनुबन्ध गरेको थियो ।

    images
    images
    images

    उनले क्यानडाका लागि १८ ओडीआई र २५ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जसमा दुई अर्धशतकसहित ५६४ रन बनाएका छन् ।

    विराटनगरको मार्की खेलाडीमा सन्दीप लामिछाने छन् । यसले केभिन ओब्रायनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

    एनपीएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुने हुनेछ । उद्घाटन खेलमा जनकपुर र विराटनगर किङ्सबीच प्रतिस्पर्धा गर्नेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij