Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

३८ अंकले बढ्यो सेयर बजार, कारोबार रकम ९ अर्ब माथि

३८ अंकले बढ्यो सेयर बजार, कारोबार रकम ९ अर्ब माथि

  • काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से ३८.८१ अंकले बढेर दुई हजार ७ सय ५५ दशमलव ४७ विन्दुमा बन्द भएको हो ।

    images
    images
    images

    नेप्सेका अनुसार आज ९ अर्ब ३१ करोड २९ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा १९९ कम्पनीको शेयरमूल्य बढ्दा ४० को घट्यो भने ५ कम्पनीको स्थिर रहेको छ ।

    सात कम्पनीको शेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको छ । आजको कारोबारमा मिथीला लघुवित्त वित्रीय संस्थाको शेयरमूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

    आज यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता १७६४ रुपैयाँमा झरेको छ । जानकी फाइनान्स कम्पनीको सर्वाधिक कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij