
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको टोली काठमाडौं गुर्खाजका माइकल लेभिट नेपाल आइपुगेका छन् ।
लेभिट एनपीएलका लागि नेपाल आइपुगेको गुर्खाजले आइतबार जानकारी गराएकोे हो । गुर्खाजले लेभिटलाई पहिलो विदेशी खेलाडीको रूपमा काठमाडौंमा अनुबन्ध गरेको थियो ।
२१ वर्षीय युवा ब्याटर लेभिटले नेदरल्याण्ड्सका लागि ८ ओडीआई र १७ टी–२० आई खेल खेलिसकेका छन् । लेभिटलगायत टोलीमा विदेशी खेलाडी नाथन सोटर, माइकल लेभिट, सन एस्किनान्जी, जेहार्ड एरास्मस र ड्यान डौथेवेट पनि छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij