Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

केएमसीको स्वास्थ्य टोली च्यासलमा, पाँच सय बिरामीको निःशुल्क उपचार

केएमसीको स्वास्थ्य टोली च्यासलमा, पाँच सय बिरामीको निःशुल्क उपचार

  • काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले ललितपुरको च्यासलमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    हिमालयन इन्जिनियरिङ कलेजको आयोजनामा कलेजको भवनमा भएको शिविरमा ४५५ जना बिरामीको उपचार गरिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । 

    AGNI GROUP

    शिविरमा १०३ जनाको ल्याब परीक्षण, ८७ जनाको ईसीजी, ७५ जनाको भिडियो एक्सरे गरिएको थियो । 

    २७ जनालाई शल्यक्रियाका लागि केएमसी रिफर गरिएको छ । 
     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट