Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

सेयर बजारमा ५१ अंकको गिरावट

सेयर बजारमा ५१ अंकको गिरावट

  • काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ५१ दशमलव ११ अंकले घटेर २७०२ दशमलव ६५ को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    मंगलबार ३१० कम्पनीका १ लाख ५ हजार ८ सय २७ पटकको कारोबारमा २ करोड २५ लाख ८८ हजार २ सय ४७ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १० अर्ब ४६ करोड ८३ लाख २० हजार रुपैयाँ रहेको छ ।

    २० कम्पनीको सेयर मूल्य बढ्दा २२४ वटको घटेको छ भने एउटा कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये सबै राताम्मे हुँदा नगदी ग्रुप पावर लिमिटेडमा लगानीकर्ता झुम्मिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij