Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शेयर लिलाम बिक्रीमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शेयर लिलाम बिक्रीमा

  • काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले केही संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको शेयर बिक्रीमा राखेको छ ।

    images
    images
    images

    यो शेयर जोकोही व्यक्ति वा संस्थाले खरिद गर्न पाउनेछन् । बैंकले यसअघि नै संस्थापक शेयरधनीका लागि बिक्री खुला गरिसकेको छ । तर तोकिएको समयभित्र आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

    इच्छुक लगानीकर्ताले ७ दिनभित्र बैंकको शेयर शाखा लाजिम्पाट, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij