Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रहेनन् पूर्वसभामुख दमननाथ ढुंगाना

रहेनन् पूर्वसभामुख दमननाथ ढुंगाना

  • काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौंको फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा उनको आज दिउँसो निधन भएको हो । उनी कलेजोसम्बन्धी समस्याबाट पीडित थिए ।

    AGNI GROUP

    वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगाना आम निर्वाचन २०४८ मा काठमाडौं जिल्लाबाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएर प्रतिनिधिसभाको सभामुख बनेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट