Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

राष्ट्रिय खुफिया निर्देशकमा डोनाल्ड ट्रम्पले तुलसी गबार्डलाई नियुक्त गरे

राष्ट्रिय खुफिया निर्देशकमा डोनाल्ड ट्रम्पले तुलसी गबार्डलाई नियुक्त गरे

  • काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व सांसद तुलसी गबार्डलाई राष्ट्रिय गुप्तचर विभागको निर्देशकमा नियुक्त गरेका छन् ।

    images
    images
    images

    ट्रम्पको घोषणा पछि तुलसीले एक्समा एक पोस्टमा लेखिन्, “धन्यवाद, डोनाल्ड ट्रम्प । अमेरिकी जनताको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न तपाईंको मन्त्रिपरिषद्को सदस्यको रूपमा सेवा गर्ने अवसरको लागि । म तपाईंसँग काम गर्न तत्पर छु । ”

    तुलसीलाई यो जिम्मेवारी दिँदै डोनाल्ड ट्रम्पले भने, “मलाई यो घोषणा गर्न पाउँदा खुसी लागेको छ कि कांग्रेसकी पूर्व महिला सदस्य लेफ्टिनेन्ट कर्नल तुलसी गब्बार्डले राष्ट्रिय खुफिया (डीएनआई) निर्देशकको रूपमा काम गर्ने छिन् ।”

    तुलसी गबार्डले अमेरिकी सेनामा दुई दशकभन्दा बढी समय काम गरिसकेकी छिन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij