Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

काठमाडौं महानगर न्युरोड क्षेत्रमा बिजुलीका पोल हटाउँदै !

काठमाडौं महानगर न्युरोड क्षेत्रमा बिजुलीका पोल हटाउँदै !

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा बिजुलीका पोल र तारहरू हटाउन सुरु गरेको छ ।

    images
    images
    images

    इन्द्रचोक, जुद्ध शालिकलगायत फूटपाथ बढाइएका क्षेत्रका महानगरले बिहीबार बिहानदेखि पोल र तार हटाउन सुरु गरेको हो । फूटपाथमा रहेका विद्युतका तार र केबल भूमिगत गरेसँगै पोल हटाउन थालिएको महानगरले जनाएको छ ।

    यतिबेला महानगरबाट खटिएका कामदारले न्युरोड क्षेत्रमा बिजुलीका पोल हटाउने काम धमाधम गरिरहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij