Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

आइतबारसम्मका लागि धरहराको टिकट बुक

आइतबारसम्मका लागि धरहराको टिकट बुक

  • काठमाडौं । संविधान दिवसका अवसरमा बिहिबार देखि सर्वसाधारणका लागि खुला गरिएको धरहराको टिकट आइतबारसम्मका लागि बुक भएको छ ।

    images
    images
    images

    धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याइएको छ । धरहरा चढ्नका लागि आइतबारसम्मका लागि टिकट बुक भएको सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख कोषनाथ अधिकारीले बताए ।

    हालको लागि प्रत्येक दिन ६ सय जनाका लागि निःशुल्क रूपमा धरहरा पाउने छ्न । धरहरा चढ्नका लागि ‘धरहरा डट कम डट जिओबी डट एनपी वेबसाइटमा बुकिङ गर्न सकिने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij