Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

संसद् भवन अगाडिबाट ७ जना पक्राउ

संसद् भवन अगाडिबाट ७ जना पक्राउ

  • काठमाडौं । नेपाल प्रहरीले नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडिबाट ७ जनालाई नियन्त्रणमा लिएको छ । संविधानको विरोधमा प्रदर्शन गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ परेकालाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ । सरकारले बिहीवार (असोज ३ गते) संविधान दिवस मनाइरहेका बेला असन्तुष्ट पक्षहरूले विरोध प्रदर्शन गरिरहेका छन् ।

    AGNI GROUP

    संविधान दिवसका अवसरमा नागरिकस्तरबाट बिहीवार साँझ ४ बजे दरबारमार्गमा 'नेसनल डे कन्सर्ट' आयोजना हुँदैछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट