Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

कीर्तिपुरमा मासु पसलबाट डेढ किलो गाँजा बरामद

कीर्तिपुरमा मासु पसलबाट डेढ किलो गाँजा बरामद

  • काठमाडौं । कीर्तिपुर नगरपालिका–८ पाँगास्थित एक मासु पसलबाट प्रहरीले डेढ किलो गाँजा बरामद गरेको छ ।

    images
    images
    images

    पाँगामा रहेको ‘युनिक एण्ड युनिशा मिट सप’बाट १ किलो ४९४ ग्राम गाँजा प्रहरी वृत्त कीर्तिपुरको टोलीले बरामद गरेको हो । गाँजाका साथै नियन्त्रित लागुऔषध ट्रामाडोल १२० पत्ता, नाइट्राभेट पनि बरामद गरिएको छ ।

    प्रहरीले मासु पसलका सञ्चालक धादिङको सिद्धलेख गाउँपालिका–३ चालिसेका ३० वर्षीय विष्णु श्रेष्ठसहित चार जनालाई पक्राउ गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij