
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)ले पहिलो संस्करणका लागि मार्की प्लेयर सार्वजनिक गरेको छ । एनपीएलले शुक्रबार मार्की खेलाडी सार्वजनिक गरेको हो ।
मार्की खेलाडीमा राष्ट्रिय टीमका कप्तान रोहित पौडेल, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, कुशल मल्ल, कुशल भुर्तेल र आसिफ शेख छन् ।
प्रतियोगिताका मंसिर १६ गतेदेखि पुस ६ सम्म हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij