
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । नेपाल राष्ट्र बैंकले ठूला बैंकको अन्तर्राष्ट्रिय लेखा परीक्षण कार्य रद्द गरेको जनाएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै लोन पोर्टफोलियो कार्य रद्द गरिएको जनाएको हो ।
गत चैतमा माग गरेको आशय पत्रअनुसार ५ कम्पनी सर्टलिस्टमा परी प्राविधिक प्रस्ताव माग भएको थियो । तीमध्ये भारतको केपीएमजीमात्र आर्थिक प्रस्तावका लागि योग्य देखिए पनि उसको आर्थिक प्रस्ताव अस्वीकृत भएको हो ।
नेपालले सोधनान्तर घाटा हटाएर बाह्य स्थायित्व कायम गर्न भन्दै अन्तर्राष्ट्रिय मुद्रा कोषबाट विस्तारित ऋण सुविधा लिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij